२५ सयमा झर्‍यो नेप्से परिसुचक

काठमाण्डु– साताको अन्तिम कारोबारको दिन सेयर बजार राताम्मे भएर बन्द भएको छ । यसदिन नेप्से ३१ अंकले घटेर परिसुचक २५९६ अंकमा झरेको हो । आज ९८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोडको कारोबार भयो । कारोबारमा आएका २११ कम्पनीको सेयर घटेको छ भने २९कम्पनीको बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका…