काठमाण्डु- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङसहितको टोलीले लिएर सडक निरीक्षण गरेका छन् । बिहीबार चिनियाँ राजदूतसहितको मन्त्री श्रेष्ठको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो। राजधानीको चक्रपथ सडक विस्तारको जिम्मा पाएको चीनले पाएको छ । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए…