काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा सुदूपश्चिमले जित निकालेको छ । सुदूपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४० रन पछ्याएको सुदूपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का हान्दै ५८ रन जोड्दै…