काठमाण्डु- तीन दिनदेखि पोखरामा जारी अन्तर–व्यवस्थापिका मञ्चको १० औं सम्मेलन बुधवार सकिएको छ । सम्मेलनमा संघीय सभामुख, उपसभामुख, राष्ट्रिय सभाअध्यक्ष उपाध्यक्ष, सातै प्रदेशका सभामुख उपसभामुख र सचिवहरू सहभागी थिए । सम्मेलनले सात बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनबाट आगामी सम्मेलनको आयोजना सुदूरपश्चिम प्रदेश सभामले गर्ने निर्णय पनि गरेको छ । सभामुख देवराज घिमिरे र…