अन्य दलका ५ हजार ८५३ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाण्डु- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न ५ हजार ८५३ जना कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् । घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुसबै घर फर्किसकेको उनले…