काठमाण्डु – बझाङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार ५ः७ बजे बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बझाङ जिल्लाका आसपासमा भूकम्पको धक्का महसूस गरिएको छ ।