काठमाण्डु - नेपाल र चीनको सेनाबीच मध्य भदौमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास हुन लागेको हो । यो अभ्यास भदौ २१ देखि २५ गतेसम्म ५ दिन नेपालमै हुनेछ । यस अभ्यासमा आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद्…