प्रधानसेनापति सिग्देलद्वारा अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन

काठमाण्डु – भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देहरादुनको इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोक गरेका छन् । प्रधानसेनापति सिग्देलले शनिबार एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् । समारोहमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन…