काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको विभिन्न् संकायमा ८ जना डीन नियुक्त भएका छन् । विश्यविद्यालयले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो । नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ । मानविकी तथा सामाजिकशास्त्र…