एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

काठमाण्डु- एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वको सम्मान गर्ने यो एक वार्षिक कार्यक्रम हो । योसँगै आईसीटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरका रूपमा आबद्ध भएको छ । यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासको प्रवद्र्धन, सूचना प्रविधि क्षेत्रमा…