कर्णाली १०१ रनमा अल आउट, सुदूरपश्चिमले पायो सामान्य लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएली)को २८औं खेलमा कर्णाली याक्सले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो । कर्णालीका लागि जिशान मक्सुदले ३०, विलियम बोसिस्टोले १६, चाडविक वाल्टनले ११ र सोमपाल कामिले ११ रन बाहेक अरु ब्याटरले…