अग्‍निपथबारे नेपाल-भारतका प्रधानसेनापति ‘मौन’

काठमाण्डु - करिब दुई हप्ताको फरकमा नेपाल र भारतका सेना प्रमुखहरूले एकअर्काको देशको भ्रमण गरेका छन् । मंसिर ५ गते भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए । उनी मंसिर ९ गते स्वदेश फर्केका थिए । भारतका…