आफैंलाई गोली हान्ने असई चन्दलाई बर्खास्त सिफारिस

काठमाण्डु – आफैंलाई गोली हान्ने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई बर्खास्त गर्न सिफारिस भएको छ । घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो । चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम…