सशस्त्र प्रहरीद्वारा ४४ लाख बराबरका सामान बरामद

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट करीब ४४ लाख रुपैयाँ बराबरको सामानहरू बरामद गरेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले मंसिर २९ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७०० रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान…