काठमाण्डु- राप्रपा प्रदेश १ सरकारबाट तत्काल नबाहिरिने भएको छ । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक समीकरण बनाएपछि सत्ता गठबन्धनमा रहेको राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निणर्य गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको हो । तर, यत प्रदेश १ मा सरकारबाट भने राप्रपा तत्काल नबाहिरिने…