काठमाण्डु - नेकपा (एकीकृत समाजवादीले) सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई विश्वासकाे मत दिने उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘केन्द्रीय सचिवालयको ४६ औं बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ,सर्तसहित यो सरकारलाई विश्वासको मत…