काठमाण्डु - नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार ६०० रुपैयाँले बढेको सुन शुक्रबार पनि सोही मूल्यले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६०० रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४०० कायम भएको छ। बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० पुगेको थियो। सुनको…