काठमाण्डु - हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा शनिबार काठमाण्डुमा भएको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार एकसाथ उपस्थित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरूसहित कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा पूर्वनवयुवराज हृदयेन्द्र शाह पनि उपस्थित थिए । यस्तै पूर्वयुवराजकुमारी पुर्णिका शाह पनि कार्यक्रममा उपस्थित भएकी थिइन् । हिमानी कोषले ‘स्वदेश फर्क…