बीआरआई सम्झौताबाट नेपालले के भारतमाथिको निर्भरता घटाउन सक्छ ?

नेपालका प्रधानमन्त्री केपी ओली चार दिने चीन भ्रमण पछि नेपाल फर्किसकेका छन् । भ्रमणका क्रममा महत्त्वपूर्ण सम्झौताहरू भएको छ । यस भ्रमणले नेपालको चीनसँगको सम्बन्धलाई जोड दिएको छ भने नेपालका प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्ने परम्परा पनि तोडेको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको सहयोगद्वारा सञ्चालित नेपाल–चीन सम्बन्ध नयाँ…