काठमाण्डु– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्। बेइजिङमा उनले समकक्षीसहित ३ जना उच्चस्तरीय चिनियाँ नेताहरूसँग द्विपक्षीय भेटघाट गरेका हुन् । द्विपक्षीय वार्ताका क्रममा २ देशका हितका विषयमा कुराकानि भएका छन् । विद्युत विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान प्रविधि, खेलकुदमा लगानी जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग…