कोशीका नवनियुक्त मन्त्री भण्डारीद्वारा शपथ ग्रहण

काठमाण्डु – कोशी प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री रेवतिरमण भण्डारीले शपथ ग्रहण गरेका छन् । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार साँझ उनलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी विवादमा परेर राजीनामा दिएपछि रिक्त भएको पदमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई सोमबार मन्त्री नियुक्त गरेका…