काठमाण्डु – हराएका २७ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबीच कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९…