काठमाडौं महानगर सानो गौचरन रंगशाला पुनःनिर्माण गर्दै

काठमाण्डु-काठमाडौँ महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण थालनी गरेको छ । महानगर उपप्रमुख सुनिता डंगोलले रंगशाला पुनःनिर्माणको शिलान्यास गरेकी छन् । २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपैयाँ लागतमा रंगाशालाको पुनःनिर्माण थालिएको हो । पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रमुख डंगोलले महानगरपालिकाले सन्तुलित विकासका लागि खेल पूर्वाधारमा लगानी बढाइएको बताइन् । रंगशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने…