धनुषा – मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो । मंसिर ८ गते…