मधेस प्रदेश सरकार गठनको आह्वान,पुस २८ सम्मको समयसीमा

जनकपुरधाम  - मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन्। मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेशसभा सांसदलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा…