काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले राम्रो काम गर्नुपर्ने बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग बालुवाटारमा भएको भेटमा राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका हुन् । त्यस्तै उनले माओवादी केन्द्रले थुर्पै राम्रा काम गरेपनि प्रचार नभएकाले आम जनताले थाहा नपाएको दावी…