काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हरेक दिन देशका लागि काम गर्ने बताएका छन् । शनिबार चितवनको भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यामिक विद्यालयको उद्घाटन गर्दै उनले आफ्नो यो कार्यकालमा देश र जनताको पक्षमा काम गर्ने बताएका हुन् । आफू भाषण भन्दा पनि काम गर्ने उनको भनाइ छ । ‘मैले यो पटक हरेक दिन…