प्रदेशको मुख्यमन्त्री : एमालेलाई तीन माओवादी दुई र जसपाले एकमा नेतृत्व लिने सहमति

काठमाण्डु– सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्व बांडफांडमा सहमति भएको छ । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र र एमाले नेतृत्वबीच प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएको हो । दुवै दलबीच प्रदेशमा क–कसले लिने भन्नेमा टुंगो लागेपनि नेतृत्वको टुंगो भने नलागेको हो । दुवै दलबीच वागमती र लुम्बिनीमध्ये कुन लिने भन्नेमा छलफल चलिरहेको छ ।…