इलाम-१ मा पूर्वप्रधानमन्त्री खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

काठमाण्डु - इलाम क्षेत्र नं.- १ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । भर्खरै सम्पन्न मतगणनामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गरेका हुन्। निर्वाचन आयोगले औपचारिक विजयी घोषणा…