बालेनले सार्वजनिक गरे वाचापत्र (पूर्णपाठसहित)

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा–५ बाट उमेदवार रहेका बालेनले आफ्नो घोषणापत्रलाई झापा–५ वाचापत्र नाम दिएका छन् । उनले आफूले संघीय सांसदको हैसियतले गर्ने काम वाचापत्रमा उल्लेख गरेका छन् । ‘मेरो प्रतिबद्धता’ भन्दै आफूले गर्ने कामबारे उल्लेख गर्दै उनले शिक्षा, पूर्वाधार, कृषि तथा…