काठमाण्डु- बाजुरामा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण भएको छ। बुधबार जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट सर्वदलिय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन्। मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा…