काठमाण्डु – पूर्वी नेपाललाई राजधानी काठमाण्डुसँग जोड्ने बीपी राजमार्गअन्तर्गत धुलिखेलदेखि वर्षे खोलासम्मको सडक रातिको समयमा अर्काे सूचना जारी नभएसम्म सधैंका लागि बन्द गरिने भएको छ । सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले हरेक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको छ । सडक बुधबार रातिदेखि नै बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले सूचनामार्फत…