काठमाण्डु–मोरङ प्रहरीले ५ दिनको अवधिमा २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालत विराटनगरबाट जरीवाना र कैद फैसला भई फरार रहेका २८ जनालाई नियन्त्रणमा लिएको हो । १ महिनादेखि ६ बर्ष सम्म कैद र ६ रुपैयाँ देखि ५६ हजार सम्म जरिवाना तोकिएर फरार रहेका उनीहरुलाई प्रहरीले मंसीर १ देखि ५ गतेको अवधीमा…