फेरि एमाले-माओवादीबीच एकता हुने संकेत

काठमाण्डु- पछिल्लो समय प्रमुख राजनीतिक दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमत जुटाउन सकस परेको छ । मंसिर ४ गते भएको आमनिर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई बहुमत जुटाउन सकस परेको हो । नेपाली कांग्रेस सत्ता गठबन्धनमा आवद्ध दलहरु र अन्य साना दलहरु मिलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन चाहान्छ…