सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन अपराधीलाई प्रयोग गर्ने कार्य गलत

काठमाण्डु- राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याएको भन्दै सरकारको विरोध गरेको छ। जनमोर्चाले नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै बिरोध गरेको हो । मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने…