सप्तरी - प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले तीन सय ९४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका बालकिशोर यादवले दुई सय १५ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत वसन्तकुमार…