काठमाण्डु- रसुवाको भोटेकोशीमा मंगलबार बिहान अचानक आएको भीषणा बाढी वर्षाका कारण नभई कुनै हिमताल फुटेर आएको हुन सक्ने आशंका गरिएको छ । यद्यपी यस विषयमा अध्ययन हुन बाँकी छ । प्रारम्भिक अनुमानअनुसार भोटेकोशी नदीमा बाढी तिब्बतमा कुने हिमताल विस्फोट भएर आएको हुनुपर्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले भोटेकोशी बाढीपछि गरेको प्रारम्भिक अध्ययनमा हिमताल…