काठमाण्डु – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छिमेकी चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र राति बढी वर्षा हुनसक्ने सम्भावनाबारे चिनियाँ अधिकारीले सूचना दिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना प्रकाशित गर्दै भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा…