काठमाण्डु - ९० वर्ष पुगेका तिब्बती आध्यात्मिक नेता दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषयमा अहिले अन्तर्राष्ट्रिय बहस बनेको छ । आइतबार आफ्नो ९० औं जन्मदिनको पूर्वसन्ध्यामा लामाले आफ्नो उत्तराधिकारी आफू जिवितै रहँदा घोषणा गर्ने भनेपछि सबैतिर चासो बढेको हो । लामाको भावी पुन:अवतार पहिचान गर्ने प्राधिकार केवल गादेन फोड्राङ् ट्रस्टसँग छ । उक्त ट्रस्टको…