काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पारेको छ । माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेसँग एकताको चर्चा नै नचलेका बेला एकताको कुरा आउनु तथ्यहीन र आचारहीन प्रचारबाजी भएको जनाएका छन् । ‘कतिपय सञ्चारमाध्यममा ‘बाम एकताका लागि एमालेसमक्ष माओवादीको प्रस्ताव’ शीर्षकमा…