टेक्सासको बाढीमा ८२ जनाको मृत्यु, ४१ अझै बेपत्ता

काठमाण्डु– अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीका कारण कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको यो बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ ६८ जनाको मृत्यु पुष्टि गरिएको छ। ट्राभिस काउन्टीमा ६…