यी हुन् राष्ट्रिय पार्टी भएका ७ दल

काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको हो । हालसम्म निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । यता समानुपातिक तर्फपनि झन्डै एक करोड सात लाख मतगपणना…