गृहमन्त्री खाणले आफूलाई हाल्न पाएनन् मत

भैरहवा - गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई मत हाल्न पाएनन् । रुपन्देही क्षेत्र नम्बर ३ का पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खाणको मताधिकार क्षेत्र नम्बर १ मा रहेकोले आफ्नाे उम्मेदवारी रहेकाे क्षेत्रमा मतदान गर्न नपाएका हुन् । आइतबार जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फको…