सिरहाका ३ वटा क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो

काठमाण्डु- सिरहाको चारवटै निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबनधन र एमाले जसपा गठबन्धनबीच प्रतिनिधसभा तथा प्रदेशसभामा कडा प्रतिस्पार्धा हुने देखिएको छ । स्थानीय तहमा प्राप्त मतलाई अधार मान्ने हो भन्ने तीनवटा क्षेत्रमा इतर गठबन्धनभन्दा वाम लोकतान्त्रिक गठबन्धनको मत बढी छ भने एउटा क्षेत्रमा इतर गठबन्धनको मत बढी रहेको देखिन्छ । सिरहा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका…