डोनाल्ड ट्रम्पको फौजदारी सजायसम्बन्धी फैसला स्थगित

काठमाण्डु-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला स्थगित भएको छ । न्यूयोर्कको एक अदालतका न्यायाधीश जुआन मार्चनले नोभेम्बर १९ सम्मका लागि ट्रम्पको सुनुवाई स्थगित गरेका हुन् । बीबीसीका अनुसार ट्रम्पको सजाय रद्द गर्ने विषयमा मंगलबार सुनुवाइ भएको थियो । गत हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले यस मुद्दाको सुनुवाई स्थगित गर्न अदालतसमक्ष आग्रह गरेका थिए ।…