काठमाण्डु- नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ २० लाख मत कटाएको छ । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाउँदै पहिलो स्थानमा कायमै राखेको हो । नेकपा एमालेले समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ । यता दोस्रो स्थानमा रहेको…