आज ३० जिल्लामा बाढीको जोखिम, कर्णाली, महाकालीसहित यी नदीको जलसतह बढ्दो

काठमाण्डु– आज असार १७ गते मंगलबार देशका ३० जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३० जिल्लामा बाढीको जोखिम र २५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ । आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स(साना…