कांग्रेस बैठक ४–५ दिनसम्म चल्ने, के हुँदैछ छलफल ?

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै ४–५ दिनसम्म चल्ने बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकपश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरू राख्न समय लाग्ने बताए । अधिवेशन हुन नसकेका भातृ संगठनहरूको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो…