ग्लोबल आईएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कृषकले धानको बिऊ, रासायनिक तथा जैविक मल, कृषि उपकरणहरू…