माधव नेपाललाई ‘मरेको सिनो’को संज्ञा दिँदै झाँक्रीले भनिन्- काँधमा हालेर हिँड्न सकिँदैन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनगर्ठन गर्न माग गरेकी छिन् । शनिबार लुम्बिनीमा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष माधव कुमार नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्। यसका लागि उनले ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।त्यतीमात्र हैन उनले…